अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामीले पण्डित बालमुकुन्द देवकोटालाई धर्मका नाममा गरिने ठगीका बारेमा कुराकानी गर्न बोलाएका थियौं । कतिपय सप्ताह लाउँदा पैसा उठाउने तर त्यसको उपयोग नहुने भन्ने चर्चा चलिरहेका बेला हामीले सोहि विषयमा कुराकानी गर्न उनलाई बोलाएका थियौं ।
तर कुराकानी गर्दै जाँदा उनले चिया पिउनुको बेफाइदा बारे बोले । हामीले अक्सर पीइरहने चिया शरिरभित्र गएर कसरी विष बन्दो रहेछ भन्ने तथ्य पनि खोले उनले ।
हेरौं उनीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको कुराकानीको सोहि अंश :
कार्यक्रमको पूरा भाग हेर्न यहाँ हेर्नुहोस्