×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाडो बढेपछी जुम्लाका मतदाता घरमै, मतदानस्थलमा सुरक्षाकर्मी, परिवेक्षक र पत्रकार मात्रै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जाडो बढेपछी जुम्लाका मतदाता घरमै, मतदानस्थलमा सुरक्षाकर्मी, परिवेक्षक र पत्रकार मात्रै

१० मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला- चिसोका कारण हिमाली जिल्लामा मतदाता घरमै बसेका छन् । पहिलो चरणको निर्वाचन अन्तरगत मतदान सुरु हुने समय ७ बजे भनिएपनि जुम्लामा मतदान सुरु हुन सकेको छैन । मौसम चिसो भएका कारण मतदाता र कर्मचारी मतदान केन्द्रमा ढिला पुगेका कारण मतदान पनि सुरु हुन नसकेको हो ।
जुम्लाको सुरक्षा स्थिति निकै राम्रो भएको प्रशासनले जनाए पनि  त्यस ठाउँका केही मतदान केन्द्र नजिकै शनिबार राति बम विस्फोट भएको पनि बताइएको थियो । 
यस्तै अन्य हिमाली जिल्लामा पनि निर्वाचन सुरु भएको छैन । यसैगरी कर्णालीका हुम्ला, मुगु, डोल्पामा पनि मौसम चिसोका कारण मतदान सुरु हुन सकेको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी