
वीरगञ्ज – बाराको कलैयामा एक नवजात शिशुको लिंग काटिएको छ । बाराको कलैया उप–महानगरपालिका वडा नं ४ बस्ने चाँद महम्मद र टहरी खातनुको २७ दिनको छोराको लिंग काटिएको हो ।
शुक्रबार बिहान ४ बजेतिरको समयमा छोरालाई ओछ्यानमै छोडेर आमा बाहिर निस्केकी थिइन् । आमा बाहिर निस्किएको केही बेरमै झूलभित्र सुतिरहेको बच्चा रुन कराउन थालेपछि हेर्दा लिंग काटिएको अवस्थामा भेटिएको परिवारले जनाएको छ ।
शिशुको नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा रिफर गरिएको स्वास्थ्यकर्मी जयमोद ठाकुरले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्