×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्षमानलाई बम हान्ने पक्राउ

LAXMI SUNRISE BANK

वर्षमानलाई बम हान्ने पक्राउ

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रोल्पा  – नेकपा माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका उम्मेदवाार वर्षमान पुनलाई बम हान्नेलाई प्रहरीले पक्राउ गरेको छ । चुनावी प्रचारप्रसारको क्रममा पुनको गाडीलाई लक्षित गरेर बम हानिएको थियो ।
पक्राउ पर्नेमा सुनछहरी गाउँपालिकाका हिमलाल पुन हिमाल, रोल्पा नगरपालिका १० का धनबहादुर थापा बिष्लेषण, बिर बहादुर वलि रहेका छन् । त्यसै गरि सुवर्णावती ५ का मिनराम बिष्ट र खड्क बहादुर केसी रहेको प्रहरीले बताएको छ ।
सुवर्णावती ५ क्वाली गाउँबाट पक्राउ परेका उनिहरुको साथबाट ७ थान बम समेत बरामद गरिएको हो । पक्राउ परेकाहरुबारे थप अनुसन्धन गरिहेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी