
- इलेक्सन ब्यूरो / अर्थ सरोकार डटकम
तनहुँ- निर्वाचन मिति नजिकिंदै गर्दा उम्मेदवारहरुलाई सुरक्षा थ्रेट बढेको छ । दिनानुदिन बम पड्कने क्रम जारी हुँदा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीमाथि पनि बम प्रहार भएको छ । शनिबार तनहुँको भानु–१० नेपाल डाँडामा उनको गाडीमाथि बम प्रहार भएको हो । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा उनको गाडीमाथि आक्रमण भएको हो ।
वम प्रहार बाट पौडेल सवार साधानको सिसा फुटेको छ भने पौडेल र उनका सहयोगीहरु भने सुरक्षित छन् । बिस्पोटपछि कसले गरायो भन्ने अझै खुलेको छैन । यद्यपी प्रहरीले विष्फोट गराउनेको खोजी कार्य भइरहेको बताएको छ । प्रहरी र स्थानीयले पनि विप्लव नेतृत्वको नेकपाले विष्फोट गराएको हुन सक्ने अनुमान गरेको छ ।
पौडेलमाथि आक्रमण भएपछी उनका सहयोगीहरु समेत आत्तिएको र पौडेलले समेत आँखाभारी आँशु पारेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्