
मकवानपुर – मकवानपुरको नेवारपानी प्रहरी चौंकीमा स्थानीयले तोडफोड गर्न थालेपछि प्रहरीले ७ राउण्ड हवाइ फायर गरेको छ ।
शनिबार राती मापसे सेवन गरेर महिला तथा युवती जिस्क्याउने हेटौंडा १९ का राजकुमार जिम्बालाई नियन्त्रणमा लिएपछि केही स्थानीयले उनलाई छुटाउन माग गर्दै प्रहरी चौकी घेराउ गरेका थिए ।
छुटाउन नमानेपछि स्थानीयहरु तोडफोड उत्रिएपछि भिड नियन्त्रण लिन हवाइ फायर गर्नु परेको एसपी विकास राज खनालले जानकारी दिए । प्रहरीले तोडफोडमा सम्लग्न ७ जनालाई नियन्त्रणमा लिएको छ । एक जना प्रहरी घाइते भएका छन् ।
पिकनिक खान हाँडिखोला गएका जिम्बासहितका एक समूहले स्थानीय महिला र युवती जिस्काएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्