
मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- काठमाडौँको त्रिपुरेश्वरमा पेट्रोल पम्प नजिकै रहेको मायाराम भोलाराम पेट्रोल पम्प नजिकै मोटरसाइकल ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अन्य केहि घाइते भएका छन् । घटनास्थलमा प्रहरी र दमकल पुगिसकेका छन् । घटनामा परी मुलायान् मियाँको मृत्यु भएको हो । अन्य विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्