×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्चको आदेशका कारण भैरहवामा विमान दुर्घटना भएकाे खुलासा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सर्वोच्चको आदेशका कारण भैरहवामा विमान दुर्घटना भएकाे खुलासा !

२० कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

उडानमा लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका विमानचालकले विमान उडाउँदा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ खुलासा भएकाे छ ।
मुख्य चालक वरिष्ठ क्याप्टेन निपेन्द्र भट्टराईले चलाएको ९ एकेएस विमान भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको बिमान ठूलो दुर्घटनाबाट जोगिएको हो ।
सोमबार दिउसो अवतरण गर्ने क्रममा पछिल्लो टायर पन्चर भएपछि विमान दुर्घटनामा परेको हो । तर, कुनै क्षति भएको छैन ।
एयरलायन्सको ९ एकेएस विमानमा दुई जना चालक मात्रै रहेको बताएको छ । टायर पन्चर भएपनि जहाज रनवेभन्दा बाहिर नपुगेको विमानस्थलले जनाएको छ ।
बर्खास्त गरेपछि असन्तुष्ट भट्टराईले सर्वोच्च अदालतमा काम गर्न पाउनुपर्ने भन्दै रिट दायर गरेका थिए । अदालतले उनको पक्षमा सुनुवाई गर्दै पुनःबहाली गरी काममा लगाउनु भन्ने आदेश दिएको थियो ।
उनै भट्टराईले विमान ल्याण्डिङ गर्नेक्रममा दुर्घटना भएपछि सार्वजनिक नगरी घटना लुकाउन खोजिएको छ । तर वीज्ञहरूका अनुसार याे दुर्ङटनमा पालटकाे कुनै हात छैन ।
टायर पचंर भएका कारण दुर्घटना भएकाे ले याे विषयलार्इ पाइलटसँग लगेर जाेड्न नहुने उनिहरूकाे भनार्इ छ । ‘बरू त्यसमा प्राविधिक कमजाेरी देखिएकाे छ । उडान भर्नुपूर्व जहाजकाे सबै कुरा राम्राेसँग चेक नगरीकनै उडान गरेका कारण उक्त दुर्घटना भएकाे हाे हुनसक्छ । यसमा पाइलटको दोष ? ‘
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी