×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपेन्द्र यादवलाई झट्का, बागीले लिएनन् उम्मेदवारी फिर्ता

LAXMI SUNRISE BANK

उपेन्द्र यादवलाई झट्का, बागीले लिएनन् उम्मेदवारी फिर्ता

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी – मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले १ बजेसम्म समय दिएको थियो । नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरेका पनि थिए । तर, ठाकुरले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान दिएका छन् ।
राजपाका महासचिव मनिष सुमनबिरुद्व लक्ष्मण यादवले दिएको बागी उम्मेदवारी भने फिर्ता भएको छ । सुमन प्रदेशसभा २ को ख बाट उम्मेदार बनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी