×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनचाँदीको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ४ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी