
प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ सिफारिस विजय सम्बाहाम्फेलाई कांग्रेसले प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको छ । उनी निजी तथा ववसायिक विद्यालय अर्गनाईजेसन नेपाल प्याव्स का केन्द्रीय अध्यक्ष पनि हुन् ।
माओवादीमा उनी सल्लाहकार थिए । कांग्रेसले सम्बाहाम्फेलाई प्रदेशसभा ख बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको जिल्ला सभापति गोविन्द ढुंगानाले जानकारी दिए ।आजको कान्तिपुरले यो खबर लेखेको छ ।
फेदाप गाउँपालिका ३, जलजलेका सम्बाहाम्फे ५ बर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरेका थिए । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीमा स्वाग गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्