
भरतपुर महानगरपालिकाको वडा सदस्यमा निर्वाचित एक महिलाले पति र जवान छोराहरु छाडेर दोस्रो विवाह गरेपछि यो विषय स्थानीयबीच निकै चर्चित बनेको छ ।
भरतपुर महानगरपालिका २ कि महिला कोटाबाट सदस्य बनेकी सरिता सुवेदीले यातायात व्यवसायी पति, बुहारी भित्रयाएका जेठा छोरा र अष्ट्रेलिया पढ्दै गरेका कान्छा छोरालाई छाडेर दोस्रो विवाह गरेकी हुन । नेकपा एमालेकी यी नेतृ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ एलिजा पराजुलीलाई पराजित गरी विजयी भएकी थिइन ।
३९ वर्षिया सरिता जलदेवी सामुदायिक वनकी सचिव सहित रहेकी छन् । उनले भारतीय नागरिक अभितसंग विवाह गरेर हिँडेकी छन् । उनी कपडा व्यापारी हुन् । भारतको सुरत घर भएका अमितकेही समयदेखि भरतपुरमा व्वयसाय गर्दै आएका थिए ।
जनप्रतिनिधी भएपछि उनी बारम्बार काठमाडौ जान थालेपछि परिवारमा शंका पैदा भएको थियो । उनले गत असोज २८ गते सधैका लागि घर छाडेर हिडिन । केहीदिन बेखबर भएकी उनलाई परिवारले खोजी गर्यो । आफू विवाह गरेर हिँडीेसकेकाले नवपतिको अनुहार देखाँउदै अब आफूलाई खोजी नगर्न आग्रह गरिन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्