Skip to content

यस्तो बन्यो एमालेको पहिलो चुनावी गीत (हेर्नुहोस भिडियोसहित)

Dish Home

अर्थ सरोकार

नेकपा एमालेले चुनाव प्रचारप्रसारका लागि एउटा म्युजिक भिडियो तयार पारेको छ ।

मिलाउ हातमा हात बोलको उक्त गीतमा सुनिल परियार र सम्झना बिसीले आफ्नो आवाज दिएका छन् । गीतमा रमेश परियारकाे लय तथा शब्द छ भने उलम्बर रार्इ सम्पादन रहेकाे छ ।

देश विकासकाे ल्याउकाे छ नीति, अघि बढ्छ जनताकाे मन जिति,

मिलाउ हातमा हात,

देश बनामउने पार्टी हाे एमाले,

सबले दिउ है साथ..

हेर्नुहोस् भिडियो

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्