×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रालयले यसरी उडायो आचारसंहिताको धज्जी, ३०२ प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

LAXMI SUNRISE BANK

गृहमन्त्रालयले यसरी उडायो आचारसंहिताको धज्जी, ३०२ प्रहरी इन्सपेक्टरको सरुवा (हेर्नुहोस् सूची)

१३ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – गृहमन्त्रालयकाे ठाडाे निर्देशनमा आचारसंहिताविपरीत प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३०२ जना (इन्सपेक्टर)प्रहरी अधिकारीको सरुवा गरेको छ ।

निर्वाचन आचारसंहिता लागु भइसके पनि आवश्यक्ता अनुसार भन्दै ती प्रहरी अधिकृतहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
प्रहरी प्रधान कार्यलयले सरुवा मिति कार्तिक १२ गतेको राखेपनि कार्तिक महिनाको तलब तथा सुविधा सरुवा भएकै स्थानबाट लिने गरी सरुवा गरिएको जनाएको छ ।
यसरी सरुवा गर्दा कतिपय प्रहरी इन्स्पेक्टरहरु आकर्षक स्थानबाट आकर्षक स्थानमै पुगेका छन् । जनार्दन शर्माले सम्हालेको गृहमन्त्रालय अहिले प्रधानमन्त्री देउवाले नै हेरिरहेका छन् ।
हेर्नुहोस् सूची


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी