महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ ।
उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राईभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए ।
प्रहरीले सुच बरामद भएलगत्तै तस्करीको सुच ओसार्न प्रयोग गरिउको गाडी चलाएका मनोज अधिकारीसहितका तीन चालक पक्राउ गरेको थियो ।
तिनै चालकहरुले दिएको बयानका आधारमा नेपाल प्रहरीले तस्करीमा सशसत्र प्रहरकिो शंकास्पद भुमिकामाथि छानविन सुरु गरेको थियो ।
प्रहरीका अनुसार सुन ओसार्न १५ भदौमै गाडी रसुवाको केरुङ नाका हुँदै चीन पसेको थियो ।
त्यसैले काठकाडौं प्रहरी परिसरले अुनसँधानका क्रममा उक्त दिन ड्युटीमा खटिएका सशस्त्र प्रहरीको नावाली माग्दै पत्राचार गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्