×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरका शिक्षा उपसचिव भए कार्यालय विहीन, काम गर्न बस्ने ठाउँपनि भएन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महानगरका शिक्षा उपसचिव भए कार्यालय विहीन, काम गर्न बस्ने ठाउँपनि भएन

Artha Sarokar

१२ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कार्यालयमा हाजिर भएको झन्डै दुई महिना बितिसक्दा दुई महानगरपालिकाका शिक्षाका उपसचिव कार्यालय विहीन भएका छन् ।
काठमाडौं र ललितपुर महानगरपालिकाका उपसचिवलगायत एक दर्जन कर्मचारी कार्यालय विहीन बनेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
दुवै महानगरपालिकामा मेयरलाई पटक पटक जानकारी गराउँदा पनि कार्यालय उपलब्ध नगराएपछि ती कर्मचारी काम विहीन बनेका हुन् ।
स्थानीय सरकारले शिक्षाका २१ प्रकारका काम गर्ने अधिकारसहित गत असारमा दुई महानगरमा उपसचिव खटाएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी