×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मूल्य २ सयले घट्दा कतिमा हुदैँछ कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मूल्य २ सयले घट्दा कतिमा हुदैँछ कारोबार

१० कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५ हजार ७  सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ५५ हजार ५ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँलर घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५७ रुपैयाँ ५ पैसा कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी