- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १३.९२ अंकले घटेर १५५३.७२ विन्दुमा आइपुगेको छ । कुल ४७ करोड १० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनटिसीले गरेको छ भने त्यसपछि क्रमश: आरबिसीएलपीओ र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :