
काठमाडौँ – परराष्ट्र मन्त्रालयले मलेसियाको पेनाङ सहरमा भएको बस दुर्घटनामा कुनैपनि नेपालीको मृत्यु नभएको जनाएको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटर मार्फत मंगलबार बिहान भएको बस दुर्घटनामा ३ जना नेपाली कामदार भने घाइते भएको जनाएको छ ।
मलेसियाको पेनाङ सहरमा मंगलबार विहान ५ः३० बजे नेपाली र इन्डोनेसियन कामदार बोकेका दुईवटा बस एकआपसमा ठोक्किएका थिए । दुई बस ठोक्किँदा ८ जना कामदारको मृत्यु भएको थियो भने ३३ घाइते भएका थिए ।
मृत्यु हुने सबै महिला भएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्