- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनआइसी एसियाको स्वीफ्ट ह्याक भएको तथ्यको ठुलो हल्ला चल्दा सेयर बजार हल्लिएको छ ।आज बजार ३.६२ अंकले घटेर १५६८.३० विन्दुमा आइपुगेको छ । कुल ४० करोड ७ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनटिसीले गरेको छ भने त्यसपछि क्रमश: एलआइसीएन र पीआरआइएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :