×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालीमा सुन्दै घीन लाग्ने तर विश्वमा चर्चित यी हुन् खाद्य र पिय पदार्थ (फोटो कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालीमा सुन्दै घीन लाग्ने तर विश्वमा चर्चित यी हुन् खाद्य र पिय पदार्थ (फोटो कथा)

Artha Sarokar

६ कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- कसैले आची खाने हो ? भनेर तपाईंलाई सोध्यो भने तपाईं के भन्नु हुन्छ होला ? अझ कसैले सुसू पिउने हो भनेर सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ होला । कसैले गु चकलेट मिठो हुन्छ भन्यो वा कस्तो भोक लागेको छ आचीसँग सुसू खानु पर्यो भन्यो भने हामीलाई कति घीन लाग्छ होला । तर नेपाली भाषामा घीनलाग्दा यी नामहरु विश्वचर्चित उत्पादन हुन् भन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो कुरा सत्य हो । 
सुसू मिल्क भियतनाममा चर्चित ड्रिंक हो । 
सुसू चाइनामा चर्चित जुस हो । 
गु ब्रान्डको चकलेट लन्डनमा उत्पादन हुन्छ । यो बेलायतमा मन पराइएको ब्राण्ड हो ।  
आची दक्षिण भारतमा चर्चित मसला हो । यसलाई आची फुड्सले उत्पादन गर्छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी