×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माअ‍ोवादी केन्द्रका नेता देवेन्द्र पौडेलले यसरी गरे उम्मेदवारी दर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माअ‍ोवादी केन्द्रका नेता देवेन्द्र पौडेलले यसरी गरे उम्मेदवारी दर्ता

५ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल ‘सुनिल’ले प्रतिनिधि सभाका लागि बाग्लुङ क्षेत्र नम्बर दुई बाट उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेलले बाम गठबन्धका तर्फबाट बाग्लुङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका हुन । दुई क्षेत्र रहेको बाग्लुङमा माओवादीको भागमा क्षेत्र नम्बर दुई परेको थियो ।

त्यस्तै माओवादीका तर्फबाट प्रदेश सभाका उम्मेदवार चन्द्र बुढा सागरले उम्मेद्वारी दर्ता गराएका छन् ।

बागलुङमा एमाले, माओवादी केन्द्र र राजपाका बीचमा गठबन्धन कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी