
काठमाडौं – पार्टी नेतृत्वको विभेदकारी नीतिका विरुद्ध राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यलयमा धर्ना बसेका छन् । नेतृत्वसँग सात बुँदे माग राख्दै महासचिव केशव झाको नेतृत्वमा बुधबारदेखि नेता तथा कार्यकर्ता धर्नामा बसेका हुन् ।
उनीहरुले समानुपातिक सुचिमा पार्टीको पोर्टफोलियो नाम सच्चाउनुपर्ने, नामै नसुनेका र पार्टीमा साधारण सदस्य समेत नरहेकाको नाम समानुपातिक सुचिबाट तत्काल हटाउनुपर्ने, आन्दोलनमा सक्रिय योग्य र सक्षम महिलालाई सथान दिनुपर्ने, युवा विद्यार्थीलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा ग्यारेण्टि गर्नुपर्ने प्रदेश सभा र प्रतिनिधिसभाका उम्मेदवार छनोट गर्न तत्काल केन्द्रीय निर्वाचन समिति गठन गर्नुपर्ने, पार्टीका सवै निर्णयहरु सचिवालय संयोजन समितिमार्फत गर्नुपर्ने र यसअघि पटक पटक पार्टीको लाभको पदमा बसिसकेकालाई समानुपातिक सुचिबाट हटाउनुपर्ने सात बुँदे माग राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्