Skip to content

लगानीकर्तालाई राहत, ९.१७ अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ९.१७ अंकले घटेर  १५६८.३५ विन्दुमा आइपुगेको छ । कुल ४३ करोड २५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार  एनएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश:  सीएचसीएल र आरबिसीएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्