Skip to content
LAXMI SUNRISE BANK

भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार स्मार्ट लाइसेन्स

अर्थ सरोकार

सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ ।
यातायात व्यवस्था विभागले आगामी असार मसान्तसम्म कार्ड उपलब्ध गराउनुपर्ने सर्तसहित सोमबार मद्राससँग सम्झौता गरेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिस्मार्टकार्ड शून्य दशमलव ९६ डलर अर्थात एक सय नेपाली रुपैयाँमा उपलब्ध गराउने गरी सम्झौता गरिएको विभागकाा महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
अन्तराष्ट्रिय ग्लोबल टेन्डरमा सहभागी चार कम्पनीमध्ये सबैभन्दा सस्तोमा कार्ड छाप्ने कबोल गरेको मद्रास प्रिन्ट्सलाई सात लाख ५० हजार कार्ड छपाइको जिम्मा दिएको उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK