२०६४ माघ १८ गते कांग्रेसबाट अलग भएस मधेसी जनअधिकार फोरम नेपाल हुँदै २०६६ सालदेखि नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गर्दे आएका गच्छादारले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससंग पार्टी एकता गरेका हुन् ।
आईतबार साँझ नै कांग्रेस सभापति शेरबहादुर देउवा र गच्छादारले पार्टी एकीकरण सहमतिपत्रमा हस्ताक्षर गरे पनि सोमबार अयोजित घोषणासभामा मात्र दुवै नेताले त्यसलाई सार्वजनिक गरे ।
सहमति पत्रमा मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकेल्ने प्रयत्न भईरहेकाले संविधानसभाबाट जारी संविधान र लोकतन्त्रलाई अझै मजबुद बनाउन पार्टी एकीकरण गरिएको उल्लेख छ ।,
एकता सभामा नेता रामचन्द्र पौडेलले कम्युनिष्टले मुलुकलाई ध्रुवीकरण गर्दै अस्थिरतातर्फ लैजान लागेको बेला फोरम लोकतान्त्रिकसंगको एकीकरण सकारत्मक रहेको दावी गरे ।, यो खबर आजको नागरिकमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्