
भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् ।
पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल गरेको छैनन् ।
यसबाट उत्पादक, निर्यातकर्ताले ठुलो क्षति बेहोर्नुपरेको छ ।
अदुवा उत्पादक तथा व्यवासायी संघका अनुसार भारतीइ भन्सारले भन्सारको कोड फ्रेस जिन्जर समहुअन्र्तग नेपालको ताजा अदुवा निर्यात गर्न अवरोध सिर्जना गरेको हो ।, यो खबर अजको अन्नपुर्ण पोष्टमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्