×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहारलाई पनि भारतीय मालाकै भर

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तिहारलाई पनि भारतीय मालाकै भर

Artha Sarokar

३१ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सयपत्री फुलको व्यावसायिक खेती रुपन्देहीमा नहुँदा त्यसका लागि रुपन्देहीबाट बार्षिक करोडौं रुपैयाँ भारततिर जाने गरेको छ । 
सयपत्री फुल तिहारमा अत्यधिक प्रयोग हुन्छ भने अन्य समयमा पनि बढी प्रयोग हुने गरेको छ । 
जिल्लामा उत्पदान हुने सयपत्रीलगात अन्य फुलहरुले यहाँको माग धान्न सकने अवस्था नरँहदा व्यवसायीहरुले बाध्य भएर भारतबाट आयत गर्नु परिरहेको लुम्बिनी
फ्लोरिक्लचर एसोसिएनका संस्थापक तथा फ्लोरिकल्चर व्यवसायी रमेश पाण्डेले बताए । 
तिहारमा लक्ष्मीपुजा, भाईटीकाको दिनअधिक प्रयोजनमा आउने सयपत्री फुलको माला अहिले अन्य समयमा पनि अत्यधि प्रयोग हुँदै आईरहेको छ ।, यो खबर आजको कारोवार दैनिकमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी