×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्र सरकारबाट बाहिरिन सक्ने, प्रचण्डले गरे यस्तो खुलासा

LAXMI SUNRISE BANK

माओवादी केन्द्र सरकारबाट बाहिरिन सक्ने, प्रचण्डले गरे यस्तो खुलासा

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – नेकपा माओवादी केन्द्रक अध्यक्ष प्रचण्डले सरकारमा बस्ने कि छाड्ने भन्ने विषयमा आज निर्णय हुने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठनको पदाधिकारी वैठकलाई सम्बोधन गर्दे प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेपछि सरकारकोवारेमा निर्णयमा पुग्ने बताएका हुन् ।

‘सुरुमै मैले प्रधानमन्त्रीलाई भनेको थिए, सरकार छाड्ने भएपनि हामी तयार छौँ । उहाँले पर्दैन पर्देन भन्नुभयो । अहिले माओवादीले नैतिकताका आधारमा सरकार छाड्नुपर्छ भन्ने मिडियामा हल्ला आएको छ ।’ प्रचण्डले भने, ‘हामी त नैतिकताका आधारमा सरकारमा बसेको हो ।
चुनाव गराउने बेलासम्म सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्री फिर्ता नहुँने भनेका थियौँ । तर, अहिले प्रधानमन्त्रीज्यूले राप्रपालाई सरकारमा ल्याएपछि माओवादीले छाडिदिए हुन्थ्यो भन्ने आशय राखेजस्तो पाएको छु । उहाँले चाहेको के हो रु उहाँसँग भेटेर उहाँको कुरा बुझेपछि सरकारबारे निर्णय गर्छौँ’ ।
उनले माओवादीको ध्यान सरकार भन्दा चुनावमा रहेको बताए । तोकिउकै समयमा निर्वाचन समपनन गर्न सरकार छोड्न समेत तयार रहेको बताए । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी