×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे ।
८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । 
योे उनको मात्र पीडा होईन जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सवैसधाधरणले यस्तो सास्ती भोग्दै आएका छन् ।
विधुत् सेवा पुेगका गाविसका वासिन्दाले थोरै महसुल बुझाउन धेरै पैसा खर्चिन पर्ने बाध्यता यो नौलो होईन ।
गाउँमै विधुत महसुल बुझाउन काउन्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका हुन् । , यो खबर आजको कारोवारमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी