
सचिवको नक्कली हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले साढे ६ लाख रुपैयाँ झिकेको सार्वजनिक भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसबनीस्थित कलिया खोलामा पुल निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोाषध्यक्ष उम्दावेदी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको भन्दै अख्तियारमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।
समितिका सचिव देवनारायाण यादवले अध्यक्ष र कोषाध्यक्षले चेकमा आफ्नो किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंकबाट रकम झिकेको अरोपसहित अख्तियार दुरपयोग अनुसन्धान अयोागक क्षेत्रीय कार्यालय ईटहरीमा छानविन गर्न माग गरेका छन् । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्