
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- टेन्सबर्ग बीयरमा फोहोर नै फोहोर भेटिएको छ । टेन्सबर्ग बीयरका एक उपभोक्ताले अर्थ सरोकार डटकमलाई उपलब्ध गराएको भिडियोमा बीयर भित्र मानिसको मयल र खकार जस्ता बस्तुहरु देख्न सकिन्छ । पछिल्लो समय नक्कली स्टिकरलगायतका मुद्धामा परेपछि विवादित बनेको टेन्सबर्गभित्र यस्ता अखाद्य बस्तुहरु भेटिन थालेका छन् ।
टेन्सबर्ग बीयरभित्र यस्ता अखाद्य बस्तुहरु भेटीदा पनि अनुगमनको नाटक गर्ने सम्बन्धित निकाय मौन छ । पछिल्लो समय अरु बीयरका तुलनामा अखाद्य बस्तु बढी भेटिएको बीयरका रुपमा टेन्सबर्गलाई लिने गरिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्