
विराटनगर – मेची र कोसी अञ्चलका १० जिल्लामा अढाई महिनामा डेढ सय विद्युतका ट्रान्सफर्मर जलेका छन् ।
कम गुणस्तर र भार क्षमताभन्दा बढी लोड दिएका कारण यतिका धेरै ट्रन्सफर्मर जलेका हुन् । आजको कान्तिपुरमा खबर छ ।
यस आर्थिक बर्षको अढाइ महिनामा मात्र एक सय ४८ वटा ट्रान्सफर्मर जलेको विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभुषण चौधरीले बताए ।
उनले भने,
-धेरै ट्रान्सफर्मर पहाडी जिल्लामा चट्याण्ले क्षति पुर्याएका छन् ।
-क्षमताभन्दा बढी भारका कारण पनि जलेका हुन सक्छ ।
-तर, धेरै चाहिँ चट्याङले हानेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्