Skip to content

स्वदेशी लघुवित्तमा रोजगारीको सुनौलो अवसर

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

स्वदेशी लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुनौलो अवसर खुलेको छ । यस संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थीदेखि मेनेजरसम्मका विभिन्न १० पदका लागि कर्मचारीको माग गरेका छन्  इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ६ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्