Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर ५६  हजार ४ सय मुल्यमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार ३ सय ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK