दसैंको विदामा पनि खुल्ने भए बैंक अर्थ सरोकार ११ आश्विन २०७४, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । बैंकहरु ११, १२, १५ र १६ गते खुल्नेछन् । विजया दशमीको दिनमात्र बैंक बन्द हुनेछन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !