×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिराहको लहान नगरपालिकाबाट आयो नयाँ मतपरिणाम: यस्तो छ पछिल्लो नतिजा

LAXMI SUNRISE BANK

सिराहको लहान नगरपालिकाबाट आयो नयाँ मतपरिणाम: यस्तो छ पछिल्लो नतिजा

३ आश्विन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – हिजो (सोमबार) मतदान सम्पन्न भएको दुई नम्बर प्रदेशका स्थानीय तहहरु मध्ये धेरै तहमा मतगणना अहिले जारी रहेको छ ।
मतगणना शुरु भएका केही ठाउँको प्रारम्भिक नजिता समेत आउन थालेको छ । प्रारम्भिक गणना र मतपरिणाम अनुसार नेपाली कांग्रेस, नेकपा एमाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरम, राजपा र लोकतान्त्रिक फोरमसहितका ६ दलको उम्मेदवारहरुबीच प्रतिस्पर्धा देखिएको छ ।
सिरहाको लहान नगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ । संघीय फोरमलाई कांग्रेस उम्मेदवारले पछ्याइरहेका छन् ।
संघीय फोरम (वैद्यनाथ साह) – ७०४
कांग्रेस (अच्मितलाल चौधरी) – ७२५
राप्रपा (लगनलाल चौधरी) – ६९१
एमाले (मुनी साह) – ६४५
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी