×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल : एक अर्ब ६७ करोड घोटाला

अर्थ सरोकार

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलवार

PRIME CA

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल : एक अर्ब ६७ करोड घोटाला

नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उदेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदीय समितिले उनीहरुमाथि प्रचलित कानुन बमाोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ । 
निगमले ईन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापपा र सर्लाहीमा जग्गा खरिद गर्दा जग्गाधनीले पाएको मुल्यभन्दा चार गुणासम्म बढी मुल्य तिरेर निगमलाई अत्यधिक ब्ययभार पारेको प्रतिवेदन संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकले पारित गरेको हो ।
खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल 
जग्गा खरिद घोटालामा संलग्न नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का लगायतका उच्च अधिकारीमाथि कारबाही नगर्न संसदीय समितिमै चलखेल भएको छ । इन्धन भण्डारण गर्ने जग्गा खरिदमा चार गुणा महंगो मुल्यतिरेर भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।  यो खबर आजको नागरिकमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: