×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानगरपालिका हाँक्न कस्सियो दम्पती

PRIME CA

महानगरपालिका हाँक्न कस्सियो दम्पती

२५ भाद्र २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसंगको होडबाजीमा भुजा पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएको छन् । 
मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् । 
उनीहरुलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: