×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डा. केसी आजदेखि फेरि अनशन बस्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

डा. केसी आजदेखि फेरि अनशन बस्ने !

२१ भाद्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज)देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।
मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।
डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी