×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व विदेशमन्त्री हिनाको सेक्स भिडियो सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूर्व विदेशमन्त्री हिनाको सेक्स भिडियो सार्वजनिक

Artha Sarokar

१६ भाद्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाकिस्तान – पाकिस्तानकी पूर्वविदेशमन्त्री हिना रब्बानीफेरि एकपटक चर्चामा आएकी छिन् । सेक्स भिडियो सार्वजनिक भएका कारण यसपटक हिना चर्चामा आएकी हुन् ।
हिना विवाहित भएपनि पूर्वराष्ट्रपति आसिफ अली जरदारी र बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोसँग प्रेम सम्बन्धमा छिन् । हिना अहिले उनै प्रेमीसँगको सेक्स भिडियो लिक भएपछि चर्चामा रहेकी हुन् ।
पाकिस्तानकी पूर्वविदेशमन्त्री हिनाको अश्लील भिडियोले पाकिस्तानसहित विश्वभरि उत्पात मच्चाएको छ । हिना रब्बानीले आफ्नो कार्यकालका बेला सौन्दर्यताका कारण धेरै चर्चा कमाएकी थिइन् ।
प्रयोग गर्ने सामान र लगाउने कपडा, चश्मा, व्याग लगायतका कुराले हिना सधै चर्चामा रहने गर्छिन् । हिनाको विवाह धनाढ्य व्यापारी फिरोज गुल्जारसँग भएको थियो । तर, उनी प्रेमी बिलावलसँग नजिकको सम्बन्धमा सधै रहने गर्थिन् ।
हिना र बिलावलको अचानक अश्लील भिडियो सार्वजनिक भएपछि दुबै समस्यामा परेका छन् । अश्लील भिडियो लिक हुँदा पनि दुबैले खासै महत्व नदिएको समाचारमा उल्लेख छ । – एजेन्सी




CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी