×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यातायात क्षेत्रमा डरलाग्दो विक्रिति : करोडौं घोटाला रोक्न र्‍यापिड रेस्पोन्स टिम

PRIME CA

यातायात क्षेत्रमा डरलाग्दो विक्रिति : करोडौं घोटाला रोक्न र्‍यापिड रेस्पोन्स टिम

१५ भाद्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

विभिन्न यातायात कार्यालयमा राजस्व हिनामिना हुने क्रम नरोकिएपछि यातायात व्यवस्था विभागले सबै कार्यालयको दैनिक अनुगमन गर्न आईटी ईन्जिनियरको नेतृत्वमा उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम गठन गरेको छ ।
केही यसअघि मात्रै ईटहरीस्थिगत कोसी याताया व्यवस्था कार्यलयमा ६१ करोड रुप्ैयाँ राजस्व हिनामिना भएको पाईएपछि विभागले देशभरका कार्यालयमा देनिक राजस्व उठेको सम्बन्धमा छानविन गर्न र राजस्व अपचलन रोकन त्यस्तो टोली परिचालन गरेको हो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: