×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोमा गाडी किन्दै हुनुहुन्छ ? एनआईसी एशिया बैंकले गरिदिन्छ ठाउँको ठाउँ कर्जा स्वीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नाडा अटो शोमा गाडी किन्दै हुनुहुन्छ ? एनआईसी एशिया बैंकले गरिदिन्छ ठाउँको ठाउँ कर्जा स्वीकृत

१४ भाद्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मंगलबारदेखि काठमाण्डौमा सुरु भएको सवारी साधनहरुको कुम्भ मेला नाडा अटो सोमा एनआईसी एशिया बैंकले ठाउँको ठाउँ कर्जा स्वीकृत गरिदिने भएको छ ।
नाडा अटो सोमा आउने ग्राहकलाई कर्जा सुविधा दिने उदेश्यले बैंकले मेलामा स्टल राखेको छ ।
व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका गाडीमा ७ वर्ष अवधिसम्मको लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने छ । साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन भन्ने हेतुले कर्जार्मा कुनै पनि प्रकारको प्रोसेसिङ नलिने व्यबस्था समेत गरिएको छ ।
साथै नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाको लागि आवेदन दिने ग्राहकलाई बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।
ग्राहकले मेलामा रहेको स्टल नम्बर जी ७ मा गई जानकारी र सुविधा लिनसक्ने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी