काठमाडौँ – गृह मन्त्रालयले सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ गरी २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले सूचना जारी गरी २० सीडीओसहित अन्य ११ जना कर्मचारीहरुको पनि सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार सुर्खेतमा कार्यरत प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई भक्तपुर ल्याइएको छ ।त्यस्तै सुर्खेतको सीडीओमा भने गृहमै कार्यरत सीताराम कार्कीलाई पठाइएको छ ।यस्तै गृहमै रहेका चक्रबहादुर बुढालाइ मकवानपुरको सीडीओमा पठाइएको छ भने मकवानपुरका सीडीओ नारायणप्रसाद दुवाडीलाइ चाहिँ गृह मन्त्रालयमा तानिएको छ ।
मकवानपुरमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरी पन्तलाई मनाङ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा रहेका पुष्पराज शाहीलाई जाजरकोट, एकदेव अधिकारीलाई खोटाङ र धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी किशोर चौधरीलाई अछामको सीडीओ बनाएर पठाइएको छ ।
को को परे सरुवामा, कहाँ कहाँ पुगे?





– एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्