काठमाडौं । एनएमबि बैंकले हिन्दु महिलाहरुको बिषेश पर्व तिजको अवसरमा लकर सुबिधा लिदाँमा ५० प्रतिशतको बिशेष छुट प्रदान गर्ने भएको छ ।
यस सगैँ बैंकले देशभरका बिभिन्न शाखाहरुमा शुभकामना आदान— प्रदान सहितको बिशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको मुख्य उद्देश्य आफ्नो ग्राहकहरुसँगको सम्बन्ध झनै प्रगाढ बनाई स्थानीय महिला तथा समुदायहरुमा बैंकिङ्ग साक्षरता प्रदान होस् भन्ने रहेको छ ।
एनएमबि बैंकले नाफालाई मात्र केन्द« नबनाएर स्थानीयहरुको सहकार्यमा मुल्य र मान्यतामा आधारीत बैंकिङ्ग गर्ने गरेको छ ।