×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्ता पनि मन्त्री ! जो समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागिरहेछन् !

अर्थ सरोकार

प्रकाशित मिति : ४ भाद्र २०७४, आईतवार

PRIME CA

यस्ता पनि मन्त्री ! जो समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागिरहेछन् !

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं समुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् ।
मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने बरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउन लागिपरेका हुन् ।
‘गुणस्तरमा केही फरक पर्दैन, पास भएका शिक्षक मात्रै स्थायी हुने हो ।’ आफूले गरेको निर्णयको बचाउ गर्दै मन्त्री श्रेष्ठले भने, ‘अस्थायी शिक्षकको मानवीय पक्ष हेरेर यस्तो निर्णय गरिएको हो ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: