Skip to content
LAXMI SUNRISE BANK

२.९१ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार बजार घटेको छ ।बुधबारको तुलनामा आजको बजार २.९१ अंकले   घटेर १६२९.७५  विन्दुमा आइपुगेको छ । कुल ७५ करोड ७० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसीआइपी र एनबिएफ1 ले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK