- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बुधबार व्यवस्थापिका संसदको बैठक बस्यो । बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले नेपाल आयल निगमको जग्गाा खरिदमा भएको भ्रष्टाचारको यथार्थ छानविन गर्न र संसदीय छानविन समिति गठन गरी सत्यतथ्य संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्रकी सांसद भेषकुमारी राउतले निगममा भएको भ्रष्टाचारको छानविन गर्न तत्काल संसदीय समिति गठन गर्न माग गरिकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्