×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ नेपालले भारतलाई बेचेको कोशी नदीको सम्झौता (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो छ नेपालले भारतलाई बेचेको कोशी नदीको सम्झौता (भिडियोसहित)

३० श्रावण २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाडौँ – पुर्वी नेपालको कोशी नदीमा पानीको बहाव बढेर कोशी ब्यारेज आसपासका क्षेत्रहरु डुबानमा परिरहेको बेला कोशी ब्यारेज भारतलाई सुम्पिदा नेपालका तकालिन साशकहरु निकै चुकेको देखिएको छ ।

सम्झौताका एक-एक बुदाहरु हेर्दा नेपाल झुकेको त देखिएको छ नै त्यसका अलावा भारतीय पक्षले सम्झौतामा उल्लेख भएका कुराहरु पनि पालना नगरेको पाइएको छ ।

नेपालका केहि बुद्धिजीवी र राजनीतिक दलहरुले कोशी सम्झौतालाई राष्ट्रघाती भएको भन्दै खारेज गर्नुपर्ने माग समेत राख्दै आइरहेका छन् ।

पछिल्लो समय विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले यी मागहरुलाई जोडदारका साथ उठाउँदै विभिन्न चरणमा संघर्षका कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।

तकालिना नेपाल सरकार र भारत सरकारले गरेको उक्त सम्झौतालाई पल्टाएर हेर्दा कोशी नदी बेचिएको प्रष्ट हुन्छ ।

हेर्नुहोस् कोशी ब्यारेज सम्झौता भिडियोमा

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी