
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हालै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् । पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । देउवा सरकारलाई पार्टी फुटाउन भूमिका खेलेको राप्रपाको आरोप समेत छ ।
राप्रपामा आबद्द रहदै आएकी अभिनेत्री रेखा थापाले पनि राणाको साथमा रहने बताएकी छिन् । त्यस्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्